#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !
बुढापाकाहरूको गफ सुन्नको लागि निकै मनपर्ने मान्छे म विदेश बसेको पनि १५ मा वर्ष हुन लाग्यो र आज उहाँको मुखबाट यति राम्रो र चेतनामूलक कुराहरू सुन्न पाउँदा गाउँघरमै छु जस्तो लाग्यो नुवाकोटे बा र यात्री सरको जय होस् 💌✍️🙏
टिकाराम सर हजुरलाई हृदयदेखि धेरै धेरै धन्यबाद यति महान मान्छेलाई कार्यक्रममा सामेल गर्नुभएकाेमा । धेरै कुराहरु थाहा पाउने माैका पायाै ,धेरै कुराहरु सिक्न पाईयाे #Respected बुवा बाट God bless him.
टीकाराम सरको यात्रा प्रायस जीवनको सार बुझेका पाका अनुभवी व्यक्तित्व खोज्नमा हुन्छ । यसर्थमा उहाँ असल यात्री हो । त्यसमा पनि आज नुवाकोटे सरलाई सुनेर सारै खुशी भएँ। नुवाकोटे सर, टीकाराम सर र सबैको जय होस् । सर्वे भवन्तु सुखिन...
साह्रै मर्मस्पर्शी ब्यावहारिक कथन! मेरो लागी जीवनको सबैभन्दा उत्कृष्ट बाचन फिल्म!एक स्वर्गीय क्षणको अनुभुती भयो।कहिल्यै नमेटिने गरि यी वाणि सुरक्षित गर्नु है सर्🙏🙏यो कुरा पुस्तान्तरण गर्नुपर्छ।
हरेक विषय र क्षेत्रका कुराहरू जोडेर धारावाहिक रूपमा आफ्ना विचार र अनुभव भन्ने नुवाकोटे भाइको क्षमतालाई मान्नै पर्छ । बधाई छ अधिकारी दाइलाई ! केही कुराहरू समय र परिस्थिति अनुरूप नदेखिए पनि पुरानोदेखि हालसम्मको फराकिलो अनुभव यथार्थमा आधारित नै छन् । त्यसवाहेक एउटा कमेडियनले जस्तो अर्गानिक शैलीमा प्रश्तुत गर्नुभएकोले धेरैले मन पराईदिनु भयो । मैले पनि केही नलेखी बस्न सकिन । धन्यवाद यात्री ज्यू र नुवाकोटे ज्यूलाई !
खासगरीकन facebook clip देखेर youtube सम्म आए हेर्दा सुन्दा साह्रै नि आनन्द भयो। दुईटै शृंखला हेर्दा अन्त कहिँ कतै पनि मेरो ध्यान गएन यति लामो समय बितेको थाहा नै भएन। यसमा भएका हरेक प्रसंगहरू हरेक संवादहरू उत्तिकै सुनिरहुँ जस्तो छ उत्तिकै राम्रो छ।
सर्बप्रथम नुवाकोटे दाजु लाई हार्दिक नमन = टिकाराम सर उहाँ लाई बेला बेलामा हजुर को कार्यकरममा ल्याएर यसरि नै हामि नेपालिहरुलाई ज्ञान बर्दक कुराहरु पस्कन प्रर्यो , आज कम्सेकम हाम्रा नानि बाबुहरुले बिद्यालयमा पढ्न नपाएको " नैतिक शिक्षा " उहाँ बाट हजुर को निमन्त्रणमा सबैसामु पस्कने मौका दिएर एउटा सानो भएपनि नैतिकताको आगोको झिल्को सम्पुर्ण मा फैलाउने काम को थालनी गरिदिनु भयो !! तपाईं लगाएत नुवाकोटे बाजेलाई हार्दिक सलाम
कर्ण शाक्यकाे खाेज र साेच पछि मैले धेरै कुरा फरक तरिकाले साेच्न थालेकाे थिए, वाशुदेव जि का कुरा सुनेपछि मेराे मन मस्तिष्क अझै फेरिएकाे छ हिजाे र आजका कुरा सुनेर । धन्यवाद टिकाराम यात्री ज्यु
म पनि नुवाकोटे 🥰उहांको कुरामा यसरी डुबे २ episode नै कति खेर सक्यो पत्तै पाइन ❤Thank you tikaram yatri sir ani Thank you Nuwakote Basudev Adhikari Baa❤️🙏.हजुरको मुखबाट निस्केको एक एक शब्द अबको नयां पुस्तालाई प्रेरणाको सो्त बन्नेछ !
मानिसको जीवन भोगाई मा गासिएका, यथार्थ परिकल्पना हामी जस्ता नयाँ पुस्ताले सुन्ने मौका पाउँदा निकै मज्जा लाग्यो!यस्ता जिबन का यथार्थमा गासिएको कुरा अझै सुन्ने मौका मिलोस ! धन्यवाद !!
रमाईलाे र ज्ञानवर्ध्दक लाग्याे।अल्छि भन्ने शब्द पनि छ र? भन्ने लाग्याे।यस्तै यस्तै व्यक्तित्वलाई ल्याउनु हाेला ।मसिना मसिना ज्ञान भयाे।धन्यवाद दुवैजनालाई।
अहिलेको समय, प्रबिधी, समयको माग र टिकाराम यात्री जस्तो पत्रकारको माध्यम बाट यस्ता यस्ता जिवनमा खारिएका ब्यक्तिहरुको जिवनको यात्रा अनुभव सुन्न पाएकोमा अत्यन्तै खुशी लागेको छ । जीवन भनेको जन्मदेखी मृत्यु सम्मको यात्रा र अनुभव रहेछ । यस्ता कुरा लाई समाज सम्म पुर्याउने यो कार्यक्रम अखण्ड चलिरहोस मेरो शुभकामना छ । अहिले म एकाउन्न बर्ष भए मेरि आमा ९७ बर्ष पुग्नुभयो । मेरो जिवनको उत्तरार्दमा म आफै पनि यो पर्दामा देखिने छु भन्ने अभिलाषा छ ।
बा का अनुभवी मौलिक कुरा अति नै सान्दर्भिक लाग्यो तर विडम्बना हामी नेपालिको बानी के छ भने सुन्ने राम्रो पनि भन्ने तर व्यवहारमा उतार्न नसक्ने त्यसैले म दर्शक महानुभावहरुलाइ के भन्न चाहान्छु भने मनन गरेर व्यवहारमा पनि उतारी दिनुहोला 🙏🙏सबैको मङ्गल होस
आहा ! बा'को धाराप्रवाह,, स्पष्ट वक्ता,आत्मिय रस सँगै दिग्गज विचारहरू। अनुभव र अध्यायनले मानिसलाई पोक्त बनाउँछ भन्ने कुरा उहाँका कुराबाट प्रष्ट हुन्छ। शुभकामना।🎉
बासुदेव साब अस्पतालमा औषधि लिंदा गफ गर्दै दवाइ दिएको सम्झन्छु । फ़ेसबुक मा पनि सकरात्मक कमेन्ट गरेको साबलाई आज टीकाराम यात्रीसंगको अन्तरवार्ता बाट धेरै ब्यबहारिक ज्ञान पाइयो । सेनाबाट अबकासप्राप्त ब्यक्ति यसरि सामाजिक संजालमा लोकपृय हुनु भएकोमा बधाइ र शुभकामना ।
टीकाराम यात्रीले लिएका अहिलेसम्म कै अन्तर्वार्ता मा यति खुशी र सन्तुष्टि मैले आज मात्र देखे❤🎉 बाशुदेव अधिकारी काकालाइ यति बिध्न ज्ञानका कुराको लागि साधुवाद🎉❤म पनि सारै खुशी ... बिरलै मन पर्ने शृङ्खला... दलका दलाल हरुलाइ तपाइँ का कुनै पनि कार्यक्रममा स्थान नदिनुस यात्री जी ...
सम्बाेधन गर्ने बानि बाेल्ने लवच दयाभाव सान्दर्भिक अाफ्नाे भाेगाइ तथ्यमा अाधारित पारि सबैकाे मनमा बस्न सफल सारै नै माैलिक सिक्नेकुरा बुझ्नेकुरा सुनाउनुभयाे धेरै धेरै धन्यवाद ।जय हाेस🙏
वास्तवमा म वहाँका कुरा सामाजिक सञ्जालमा सुनेर आएँ । यस्ता व्यक्तित्वलाई पशुपतिकाे काेटीहाेम महायज्ञकाे व्यासासनमा राखेर सम्मान गर्नुपर्ने हाे । अनुवभका आचार्य डा. वासुदेव अधिकारीज्यरूप्रति सतत् नमन ।
आध्यात्मिक चिन्तन अनुसारको ज्ञान हामी नयाँ पुस्तालाई दिन आवश्यक छ। तर यत्तिको बुद्धिमान मान्छेले नारीको काम कर्तव्य अधिकार र लवाइखवाइ बारे साँगुरो सोचाइ राखेको सुहाएन हजुर बा। तपाईंहरूले नारीको वस्त्र,आवाज,र व्यावहार माथी अहिले पनि सीमाना तोक्न चाहानुहुन्छ। पुरुषको आँखाको इशारामा चल्ने,घरको दैलो कुरेर पुरुषको शासनमा बस्नपर्छ भन्ने चाहानु हुन्छ। हिजो तपाईंहरू जस्तो पुरुषत्वले ओतप्रोत भएको पुरुषको पारिवारिक शासनले हाम्रो हजुरामाहरूको जिन्दगी पिँजडाको कैदी भएरै सक्कियो।तपाईंहरू अहिले पनि त्यै चाहानुहुन्छ।नारीलाई प्रेम गर्छौँ भन्ने बाहानामा उनीहरुको अस्तित्वमा बाच्नै दिनु भएन।तर अहिले महिलाहरू आफ्नो अस्तित्व आफै खोज्न थाले।घर बाहिर स्वतन्त्र उड्न थाले।अब कसरी नारीको सम्मान गर्नुहुन्छ तपाईं? सोच चिनियो।बिचार चिनियो। ठिकै छ अब सक्किने बेलाका हजुरबाको बिरोध गर्न उचित छैन। अरु सबै कुरा मनन योग्य छ हामी सिक्नेछौँ।मनन गर्नेछौं।😢
@@bishnubhusal8601 १८ मिनेट सम्म सुन्दा मलाई ठ्याक्कै यही सोचाई आयो । यसो कमेन्ट स्क्रोल गरेँ । पहीलो श्रीखला गज्जब थियो । तर कती कुरा भने अली संकुचीत लाग्यो । अली कम अनुभव भयो कि ? अथवा उहाले सुनेको कुरा धेरै बोल्नु भयो । अरू त गज्जप लग्छ । उहाँ जस्तो अली धेरै नै चाहीएको छ ।
यकजना पुरुस जसले महिनाकाे 40/50 हजार कमाउछ उसले महिनाकाे 10/15 हजार कमावस वा जागिर नै नहाेस् उसँग हासिखुसि जिबन बिताउछ।यसकाे ठ्याक्कै अपाेजिट पात्र बनायर साेच्नुस त?
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !
अर्को भाग को पनि अपेक्षा छ।
अती नै उत्कृष्ट!
Feri aarko episode Pani Collab gardinus sir
अर्को भाग पनि चाहियो हजुर
Right one❤
बा सङ भयको 30% ज्ञान् मात्र सुनियो
बुढापाकाहरूको गफ सुन्नको लागि निकै मनपर्ने मान्छे म
विदेश बसेको पनि १५ मा वर्ष हुन लाग्यो र आज उहाँको मुखबाट यति राम्रो र चेतनामूलक कुराहरू सुन्न पाउँदा गाउँघरमै छु जस्तो लाग्यो नुवाकोटे बा र यात्री सरको जय होस् 💌✍️🙏
हामी यसको बहुत प्रतिक्षामा थियौँ। हाल्दिनुभो हजुरलाई धेरै धेरै धन्यवाद यात्री सर
1 घण्टा कति छिटो सकियो पत्तो पाइएन, अब चाँडै अर्को भाग पनि चाँडै सुन्न र हेर्न पाइयोस् टीकाराम सर ❤️
Taita
Ho ❤😅😅
कोरिया भाषा पढ्दै थिए .......... ........ बा , ... को कुरा सुनेर पढ्नै पो मन लागेन
हो देश भित्र जतिको अनन्द र स्वर्ग अरु ठाउमा मिल्दैन 🇳🇵🇳🇵
Ho ni hajur
कति खेर आउला भनेर कुरेको थिए गाठे धन्यबाद यात्री सरलाइ
म त उहाँ प्रति नतमस्तक छु । यत्तिको धारावाही सकारात्मक उर्जाको प्रवाह गरेको देख्दा, सुन्दा म धन्य छु। उहाँको फेरी अर्को शृङ्खला हेर्न पाइयोस्। ❤❤❤❤❤❤
यी बुडा को कुरा सुनेर हेरेर मेरो जिबन नै परिबर्तन हुने भयो | संसारिक मोह बाट म मुक्त भयं☘☘☘
धन्यवाद नुवाकोटे बुवालाई धेरै ज्ञान,र अनुभव का कुरा सिखन पाएको मा।🙏
टिकाराम सर हजुरलाई हृदयदेखि धेरै धेरै धन्यबाद यति महान मान्छेलाई कार्यक्रममा सामेल गर्नुभएकाेमा । धेरै कुराहरु थाहा पाउने माैका पायाै ,धेरै कुराहरु सिक्न पाईयाे #Respected बुवा बाट God bless him.
टीकाराम सरको यात्रा प्रायस जीवनको सार बुझेका पाका अनुभवी व्यक्तित्व खोज्नमा हुन्छ । यसर्थमा उहाँ असल यात्री हो । त्यसमा पनि आज नुवाकोटे सरलाई सुनेर सारै खुशी भएँ। नुवाकोटे सर, टीकाराम सर र सबैको जय होस् । सर्वे भवन्तु सुखिन...
साह्रै मर्मस्पर्शी ब्यावहारिक कथन! मेरो लागी जीवनको सबैभन्दा उत्कृष्ट बाचन फिल्म!एक स्वर्गीय क्षणको अनुभुती भयो।कहिल्यै नमेटिने गरि यी वाणि सुरक्षित गर्नु है सर्🙏🙏यो कुरा पुस्तान्तरण गर्नुपर्छ।
सकारात्मक उर्जाका धनि नुवाकोटे बुवाका कुरा साह्रै मन पर्यो, उच्च सम्मान छ बुवा लाइ
आहा बुडात खत्रानै हुन है एकदम रमाइलो र धेरै राम्रा पाठ सिकियो यात्री सर यसो विचार गर्दा अर्को भाग पनि बनाउनु पर्ने भयो है।
हरेक विषय र क्षेत्रका कुराहरू जोडेर धारावाहिक रूपमा आफ्ना विचार र अनुभव भन्ने नुवाकोटे भाइको क्षमतालाई मान्नै पर्छ । बधाई छ अधिकारी दाइलाई !
केही कुराहरू समय र परिस्थिति अनुरूप नदेखिए पनि पुरानोदेखि हालसम्मको फराकिलो अनुभव यथार्थमा आधारित नै छन् । त्यसवाहेक एउटा कमेडियनले जस्तो अर्गानिक शैलीमा प्रश्तुत गर्नुभएकोले धेरैले मन पराईदिनु भयो । मैले पनि केही नलेखी बस्न सकिन । धन्यवाद यात्री ज्यू र नुवाकोटे ज्यूलाई !
निकै घतलाग्दो कुरा नुवाकोटे बुबाको !!! हृदयदेखि नै धन्यवाद टक्र्याउन टिकाराम यात्रि सर!!!!
खासगरीकन facebook clip देखेर youtube सम्म आए हेर्दा सुन्दा साह्रै नि आनन्द भयो। दुईटै शृंखला हेर्दा अन्त कहिँ कतै पनि मेरो ध्यान गएन यति लामो समय बितेको थाहा नै भएन। यसमा भएका हरेक प्रसंगहरू हरेक संवादहरू उत्तिकै सुनिरहुँ जस्तो छ उत्तिकै राम्रो छ।
मौलिक छ, खोज मुलक, पहाड काठ-कन्दरा का अनुभब खोजेर लाउन सफल, जय होस् यात्री सर!
सर्बप्रथम नुवाकोटे दाजु लाई हार्दिक नमन = टिकाराम सर उहाँ लाई बेला बेलामा हजुर को कार्यकरममा ल्याएर यसरि नै हामि नेपालिहरुलाई ज्ञान बर्दक कुराहरु पस्कन प्रर्यो , आज कम्सेकम हाम्रा नानि बाबुहरुले बिद्यालयमा पढ्न नपाएको " नैतिक शिक्षा " उहाँ बाट हजुर को निमन्त्रणमा सबैसामु पस्कने मौका दिएर एउटा सानो भएपनि नैतिकताको आगोको झिल्को सम्पुर्ण मा फैलाउने काम को थालनी गरिदिनु भयो !! तपाईं लगाएत नुवाकोटे बाजेलाई हार्दिक सलाम
अर्गानिक अन्तर्वार्ता सुन्न पायो मन शान्त खुसी भएको छ यात्री सरलाई फेरि पनि धेरै धेरै धन्यवाद। र विशेषगरी अधिकारी बालाई पनि धेरै धेरै धन्यवाद।
बा को कुरा सुनेपछी मैले आज देखि रेडबुल तथा एक्सट्रीम जस्ता पिय पदार्थ बन्द गर्छु धन्यवाद बुवा 🙏🙏🙏❤️🇳🇵
नुवाकाेटे बुवा प्रति हार्दिक नमन🙏 इस्मरण शक्ति कति राम्राे,पुराना कुराहरु कति फाईलिङ्ग भका कम्पियुटरमा जसरि♥️♥️♥️
उहाँको दानसम्बन्धी धारणा सुनेर सेयर गरेको थएँ । सबै कुरा यहीँ सुन्न पाइयो । गजब छ अनुभव !!
कति मीठा कुरा हरू सुन्न पाए सारै खुशी लाग्याे !!🙏🙏
धन्यवाद टिकारामसर अर्को भागपनि सुन्ने इक्ष्या भयाे चाडैनै आऊाेस् ।
अहिलेसम्मको उत्कृष्ट अन्तरबार्ता यात्री सर❤️🙏❤️🇳🇵🌊
टिकाराम सर बुवाले भन्नुभाकाे कुरालाई बुझेर खाेज गर्नुहाेला नेपाली समाजकाे यथार्थ यहि पाउनुहुन्झ
कर्ण शाक्यकाे खाेज र साेच पछि मैले धेरै कुरा फरक तरिकाले साेच्न थालेकाे थिए, वाशुदेव जि का कुरा सुनेपछि मेराे मन मस्तिष्क अझै फेरिएकाे छ हिजाे र आजका कुरा सुनेर ।
धन्यवाद टिकाराम यात्री ज्यु
म पनि नुवाकोटे 🥰उहांको कुरामा यसरी डुबे २ episode नै कति खेर सक्यो पत्तै पाइन ❤Thank you tikaram yatri sir ani Thank you Nuwakote Basudev Adhikari Baa❤️🙏.हजुरको मुखबाट निस्केको एक एक शब्द अबको नयां पुस्तालाई प्रेरणाको सो्त बन्नेछ !
कसम सानो क्लिप हेरेको सुनेको मैले त्यहि बेला घण्टासम्म सुन्न मन लाज्ञा थियो बल्ल चाहाना पुरा भो अझै सुन्न पाइयोस❤❤❤❤
कति मार्मिक अन्तरवार्ता यात्रि सर लाइ धन्यबाद
मानिसको जीवन भोगाई मा गासिएका, यथार्थ परिकल्पना हामी जस्ता नयाँ पुस्ताले सुन्ने मौका पाउँदा निकै मज्जा लाग्यो!यस्ता जिबन का यथार्थमा गासिएको कुरा अझै सुन्ने मौका मिलोस ! धन्यवाद !!
कति खेर आउला भनेर कुरेर बसेको थिये , सारै खुसी लाग्यो , मज्जा आयो❤
जे होस आज मन खुशी भो नुवाकोटे बा को कुरा सुनेर
अति उत्तम जोस जागर शिख धेरै कुरा सिखन र जान्न पाइयो यात्री सर लाई पनि धेरै धेरैले धन्यवाद ❤❤❤
मनमोहक कुराकानी;यथार्थवादी नेताकोे रुपमा चन्द्र भण्डारीलाई रोज्नु भएकोमा धन्यवाद!
कति मजा आयो यो पो interview अति मनाशिक कुरा नुवाकोटे बाजेका❤❤
रमाईलाे र ज्ञानवर्ध्दक लाग्याे।अल्छि भन्ने शब्द पनि छ र? भन्ने लाग्याे।यस्तै यस्तै व्यक्तित्वलाई ल्याउनु हाेला ।मसिना मसिना ज्ञान भयाे।धन्यवाद दुवैजनालाई।
जीवन जिउन सिकाउनु भयो नुवाकोटको बा ले ल यात्री सरलाइ धेरै धन्यवाद । अझै अरु इपिसोड चाहान्छौ हामी । यस्तो वास्तविक कुरा आजको आबस्यकता।वाउ
अहिलेको समय, प्रबिधी, समयको माग र टिकाराम यात्री जस्तो पत्रकारको माध्यम बाट यस्ता यस्ता जिवनमा खारिएका ब्यक्तिहरुको जिवनको यात्रा अनुभव सुन्न पाएकोमा अत्यन्तै खुशी लागेको छ । जीवन भनेको जन्मदेखी मृत्यु सम्मको यात्रा र अनुभव रहेछ । यस्ता कुरा लाई समाज सम्म पुर्याउने यो कार्यक्रम अखण्ड चलिरहोस मेरो शुभकामना छ । अहिले म एकाउन्न बर्ष भए मेरि आमा ९७ बर्ष पुग्नुभयो । मेरो जिवनको उत्तरार्दमा म आफै पनि यो पर्दामा देखिने छु भन्ने अभिलाषा छ ।
यो कार्यक्रमको नियमित दर्शक र श्रोता म ।आज सम्मकै राम्रो अन्तरवार्ता।
बा का अनुभवी मौलिक कुरा अति नै सान्दर्भिक लाग्यो तर विडम्बना हामी नेपालिको बानी के छ भने सुन्ने राम्रो पनि भन्ने तर व्यवहारमा उतार्न नसक्ने त्यसैले म दर्शक महानुभावहरुलाइ के भन्न चाहान्छु भने मनन गरेर व्यवहारमा पनि उतारी दिनुहोला 🙏🙏सबैको मङ्गल होस
कति मार्मिक अन्तरवार्ता यात्री सर 🙏🙏बुवा लाई म चीन्दीन तर जतीसुने पनि सुनीरहु जस्तो लाग छ
टिकाराम दाइको घरमा कुकर्को सिठी लागिराको छ के पाक्दै छ हउ दाजु
सारै खुसी लाग्छ टिकाराम दाजुको काय्रकम
सुख र सुविधा फरक कुरा हाे । सुख मनसँग सम्बन्धित छ भने सुविधा शरीरसँग । सुविधा कहिल्यै पुरा हुँदैन र सुखकाे लागि मन मात्रै परिवर्तन गरे पुग्छ ।
कतिपय कुराहरु धार्मिक ग्रन्थ ईतिहास बाट नपाईने कुराहरु प्राप्त भए जो सार्है जीवन उपयोगी लाग्छन् अथवा लाग्यो यसको लागि हजुरहरु दुबै जनामा धन्यवाद 💐🙏
मननिय र अनुकरणिय प्रवचन, हृदय ग्राहि विचार । यात्रिजि र वासुदेवजि दुवैमा सादर नमन ।🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
कुरो सुन्नु बुदाको आगो ताप्नु मुदाको सहि हो ❤❤❤
मुसल्टे र मदिसे भन्ने बा को सब्दले नराम्रो हुन सक्छ कि ध्यान दिनुहोस है। बा को भनाई एकदम सहि छ धन्यवाद हजुरलाई
ऊहाको कुरा सुन्दा आफुलाई आफ्नो जीवन आत्म सुखि महसुस हुन्छ।
हाव बासुदेब अधिकारी ज्युको अन्तरबार्ता सुनेर नतमस्तक भए अति नै रमाईलो गजब अन्तरबार्ता 🙏❤️
आहा ! बा'को धाराप्रवाह,, स्पष्ट वक्ता,आत्मिय रस सँगै दिग्गज विचारहरू।
अनुभव र अध्यायनले मानिसलाई पोक्त बनाउँछ भन्ने कुरा उहाँका कुराबाट प्रष्ट हुन्छ। शुभकामना।🎉
पृथक खालको अन्तर्वाता एकदम रमाइलो ।। तपाइले लिएको अन्तर्वाता हरुमा मेरालागी उत्कृष्ठहरु मध्ये एक लाग्यो ।। धन्यवात टिकाराम सर ।।🙏🙏🙏
हे भगवान , कति राम्रो मान्छेलाई जन्म दिनु हो प्रभु । अब म यहाको कुरो दिनमा एक पटक सुन्छु । यहाको जय होस मङ्गल होस । भगवानको कृपा बनिरहोस । hari🕉️🙏🇳🇵💟
नुवाकोटे बुबा को कुरा सुनी राखौ जस्तो लाग्ने मज्जा आयो टिकाराम सर
अझै २/४ वटा शृङ्खला आउनु पर्यो यात्री सर।
मैले तपाईंको सबै अन्तरबार्ता सुने तर यो जस्तो रमाइलो र सार्थक कुनै थिएन
बासुदेव साब अस्पतालमा औषधि लिंदा गफ गर्दै दवाइ दिएको सम्झन्छु । फ़ेसबुक मा पनि सकरात्मक कमेन्ट गरेको साबलाई आज टीकाराम यात्रीसंगको अन्तरवार्ता बाट धेरै ब्यबहारिक ज्ञान पाइयो । सेनाबाट अबकासप्राप्त ब्यक्ति यसरि सामाजिक संजालमा लोकपृय हुनु भएकोमा बधाइ र शुभकामना ।
मेजर साब पो हो त संकट कालका
धेरै ज्ञान रैछ काका सङ्ग सुन्ने अबसर मिलो बुज्ने अबसर मिलो
मलाई एकदमै खुशी लाग्यो ❤🎉❤ धन्यवाद टक्र्याउन चाहन्छु टिकाराम सर
ज्ञान बर्दक कुरा सुन पाए बुबालाई धेरै धेरै धन्यवाद।
अरु पनि ज्ञान को कुरा सुन पाउ।
जे होस बाको कुरा घतलाग्दो लाग्यो कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको त्यसै कहाँ भनेका हुन र।
कति आनन्द लाग्ने कुरा, धेरै ग्यानका कुरा छन! कुरा सुन्नु बुढाको भनेको सहि रैछ! ❤
सनेरै नथाकिने शब्दहरू नमस्कार बुवा❤❤❤❤
उहाँको ज्ञान उहाँको बिज्ञता जति लिए पनि कमै महसुस हुने अर्को एउटा कार्यक्रम रखिदिनु हुन अनुरोध गर्दछु ।
1:12 आहा मनै सान्त भयो कति बेला सकिन थालेको पत्तै भएन ❤
उच्छ सम्मान उहाँ प्रती 🙏
टीका राम जी 100 जना को अन्तरबार्ता लिदा १०% राम्रा मान्छे को कुरा सुनो भने जीवनमा केहि परिवर्तन हुन्छ जस्तो लाग्छ ।
हजुरबाको गफ एकदम सहि लाग्यो फेरि अर्को भाग ३पनि आवोस
टीकाराम यात्रीले लिएका अहिलेसम्म कै अन्तर्वार्ता मा यति खुशी र सन्तुष्टि मैले आज मात्र देखे❤🎉 बाशुदेव अधिकारी काकालाइ यति बिध्न ज्ञानका कुराको लागि साधुवाद🎉❤म पनि सारै खुशी ... बिरलै मन पर्ने शृङ्खला... दलका दलाल हरुलाइ तपाइँ का कुनै पनि कार्यक्रममा स्थान नदिनुस यात्री जी ...
टीका राम जी हजुर्ले सारै असल कर्म गर्नु भयो। पाका आमा बुबा का कुरा सुनेर र हामि लाइ सुनायर। हजुर लाइ साधुबाद।
सधै यस्तै कुराकानी सुन्न पाए हुन्थ्यो साह्रै रमाइलो कुराकानी
सम्बाेधन गर्ने बानि बाेल्ने लवच दयाभाव सान्दर्भिक अाफ्नाे भाेगाइ तथ्यमा अाधारित पारि सबैकाे मनमा बस्न सफल सारै नै माैलिक सिक्नेकुरा बुझ्नेकुरा सुनाउनुभयाे धेरै धेरै धन्यवाद ।जय हाेस🙏
वास्तवमा म वहाँका कुरा सामाजिक सञ्जालमा सुनेर आएँ । यस्ता व्यक्तित्वलाई पशुपतिकाे काेटीहाेम महायज्ञकाे व्यासासनमा राखेर सम्मान गर्नुपर्ने हाे । अनुवभका आचार्य डा. वासुदेव अधिकारीज्यरूप्रति सतत् नमन ।
अती सुन्दर अहिलेका पिढिहरुको निमित्त सम्मान छ ❤❤
कति राम्रा कुरा सुनिरहु लाग्ने🙏🙏
नुवाकोटे धेरै कुरा बाठा खुशी लाग्छ ❤
अनुभवी मान्छे को यथार्थ कुरा प्राकृतिक कुरा बढो आनन्द आयो धन्यवाद नुवाकोटे मेजर साव साथमा टिकाराम सर
सुनेर फलदायक कुरा गर्नु हुने नुवाकोटे बा। सुन्दा आनन्द आयो
जीवन उपयोगी अन्तर्वार्ता नुवाकोटे बा🙏🙏यस्तै नैतिक शिक्षा मिल्ने अन्तर्वार्ता हेरिरहन पाउ यात्री जि।।
अति राम्रो कुरा।यात्री सर यस्तै यस्तै ज्ञान का भणडार हरु लाई ल्याउनु होला है
आतुर छौं हामी सुन्न लाई
बुवाको स्वास्थ हेर्दा नै थाह हुन्छ बुवा सधैं सफल ब्यक्ति हुनुहुन्छ।उहाँको अनुकरणीय ब्यक्तित्व र वचन सबैलाई मार्गदर्शक बन्नेछ।
देशको उच्च वहोदामा रहनु पर्ने यस्तो व्यक्ती लाई सबै सन्चार माद्यामको मद्दतले यो देशको सम्सद सम्म पुर्याउन सकोस्🙏🙏🙏🙏🙏
धेरै राम्रो कति सरल तरिका ले सिकाउनु भयो बुवा ले निकै राम्रो लाग्यो धेरै धेरै धन्यवाद 🙏
सादुबाद । दिर्घायुको कामना ।।
सारै सुनिरहुं जस्तो तर समयकम भयो,सारै मनन् योग्य कुरा🙏🙏♥️♥️
सत्य तितो सत्य र खरो बोल्ने नुवाकोटे बालाई मन पराउने हाजिर गरुम त 🙏🙏🙏
आध्यात्मिक चिन्तन अनुसारको ज्ञान हामी नयाँ पुस्तालाई दिन आवश्यक छ।
तर यत्तिको बुद्धिमान मान्छेले नारीको काम कर्तव्य अधिकार र लवाइखवाइ बारे साँगुरो सोचाइ राखेको सुहाएन हजुर बा।
तपाईंहरूले नारीको वस्त्र,आवाज,र व्यावहार माथी अहिले पनि सीमाना तोक्न चाहानुहुन्छ। पुरुषको आँखाको इशारामा चल्ने,घरको दैलो कुरेर पुरुषको शासनमा बस्नपर्छ भन्ने चाहानु हुन्छ।
हिजो तपाईंहरू जस्तो पुरुषत्वले ओतप्रोत भएको पुरुषको पारिवारिक
शासनले हाम्रो हजुरामाहरूको जिन्दगी पिँजडाको कैदी भएरै सक्कियो।तपाईंहरू अहिले पनि त्यै चाहानुहुन्छ।नारीलाई प्रेम गर्छौँ भन्ने बाहानामा उनीहरुको अस्तित्वमा बाच्नै दिनु भएन।तर अहिले महिलाहरू आफ्नो अस्तित्व आफै खोज्न थाले।घर बाहिर स्वतन्त्र उड्न थाले।अब कसरी नारीको सम्मान गर्नुहुन्छ तपाईं?
सोच चिनियो।बिचार चिनियो।
ठिकै छ अब सक्किने बेलाका हजुरबाको बिरोध गर्न उचित छैन।
अरु सबै कुरा मनन योग्य छ हामी सिक्नेछौँ।मनन गर्नेछौं।😢
महिलाको काम र अधिकारलाई खुम्चाउन खोजेका हैनन्, बुढाले कपडा माथी टिप्पणी गरेको कुरा सही हो।
@@bishnubhusal8601 १८ मिनेट सम्म सुन्दा मलाई ठ्याक्कै यही सोचाई आयो । यसो कमेन्ट स्क्रोल गरेँ । पहीलो श्रीखला गज्जब थियो । तर कती कुरा भने अली संकुचीत लाग्यो । अली कम अनुभव भयो कि ? अथवा उहाले सुनेको कुरा धेरै बोल्नु भयो । अरू त गज्जप लग्छ । उहाँ जस्तो अली धेरै नै चाहीएको छ ।
यकजना पुरुस जसले महिनाकाे 40/50 हजार कमाउछ उसले महिनाकाे 10/15 हजार कमावस वा जागिर नै नहाेस् उसँग हासिखुसि जिबन बिताउछ।यसकाे ठ्याक्कै अपाेजिट पात्र बनायर साेच्नुस त?
❤
औधी खुशी लाग्यो।निरन्तर यस्ता व्यक्तिहरुकाे अभिव्यक्ति हरु सुन्नपाईरहु।
थाहा नै नपाईकन सकियो है सर फेरि पनि अर्को भाग पनि आवश उहाँ संग को कुरा
सारै घतलाग्दो र ज्ञान बर्दक छ वहाँ को कुरा।
सत्ये धेरै आन्नद आयाे हजुर कुरा मात्र हाेईन यथार्थ हाे।
साह्रै मिठो अन्तर्वार्ता सुन्न पाइयो।
खुसी लाग्यो सर
नुवाकाेटे वा तपाईंका दुई भिडियाे हेर्दा मन यति अानन्द भयाे तपाईं धन्यवादका पात्र हुनुहुन्छ
निकै मनछुने घतलाग्दो कुरा हजुरको अरू धेरै भागहरू पनि सुन्न पाऊ यस्ता मान्यजन, बिद्वावान, अग्रजहरूबाट सबैमा ज्ञान मिलोस्!!🙏
कति आन्नद आउँछ बाकाे कुरा सुनेर
❤ धेरै सिक्न पाइन्छ यो channel बाट ❣️
#धेरै सम्मान यात्री गुरु लाई ❤❤🙏
सार्है चित्त बुझ्दो अन्तरवार्ता आध्यात्मिक चिन्तनको अनुभव नमन छ हजुरलाई।
यात्रीसरको टिम लाई धन्यवाद बुवालाई नमन छ 🙏
कति खुसी लागो मैले पनि फेस बुकमा हालेको थिए बुढाबाको कुरो❤
20 हजार बेसिले हेरेका थिए ❤